रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको बताए । लामिछानेले २०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको काठमाडौंका सहायक प्रमुख ...
Read More »विश्वकपको सेमिफाइनल समीकरण पूरा
कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे ...
Read More »विश्वकप फुटबल : यस्ता छन् क्वार्टरफाइनल पुग्ने टिम
कतारमा जारी विश्वकपमा ६४ मध्ये ५६ खेल सकियो । अब ८ खेल बाँकी छ । खेल थोरै बाँकी भएपनि विश्वकप झन् रोमाञ्चक बन्दैछ । टिम संख्या घट्दैछ । अब कसले जित्ला उपाधि भन्ने कौतुहलता झन् बढेको छ । के यसपटक नयाँ टिम बिजेता होला वा पुरानै टिमले उपाधि थप्लान् ? ...
Read More »अर्को अप्रत्याशित नतिजाको लक्ष्यमा जापान र दक्षिण कोरिया
समूह चरणमा जस्तै क्रोएसिया विरुद्ध खेल्दा पनि जापानले सामुराई स्प्रीटका साथ खेल्ने छ । जापानलाई सामुराई वारियर्सको रुपमा चिनिन्छ र डिफेण्डर युतो नागातोमा त्यही स्प्रिट क्रोएसिया विरुद्ध देखाउन आवश्यक रहेको बताउँछन् । चार वर्षअघि रुसमा बेल्जियम विरुद्ध अग्रता जोगाउन नसक्दा पराजित भएको जापानले त्यसबेला धेरै कुरा सिकेको प्रशिक्षक हाजिमे मोरियासुले ...
Read More »ब्याजदर घटाउने गरी आयो मौद्रिक नीति समीक्षा, स्प्रेड रेट तल झर्यो, सेयर बजारलाई पनि फाइदा
काठमाडौं : केन्द्रीय बैंकले ब्याजदर घटाउने गरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । जस अनुसार केन्द्रीय बैंकले बैंकहरुको औसत ब्याजदर अन्तर (स्प्रेड रेट) घटाएको छ । यसअघि वाणिज्य बैंकहरुको स्प्रेड रेट ४.४ प्रतिशत रहेकोमा अब घटाएर ४ प्रतिशतमा झारिएको छ । त्यस्तै, विकास बैंक र वित्त कम्पनीको ...
Read More »धमाधम घोषणा हुँदै लाभांश, अहिलेसम्म कुन–कुनले कति गरे प्रस्ताव ?
नेप्सेमा सूचीकृत ३० कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने अधिकांश कम्पनीहरुले अघिल्लो वर्षको भन्दा लाभांशदर घटाएका छन् । अघिल्लो वर्षको तुलनामा सूचीकृत कम्पनीहरुको नाफा दर बढे पनि उनीहरुले प्रतिफल दर भने घटाएका हुन् । तरलता संकटको कारण ब्याजदर बढेको छ । बढ्दो ब्याजदरप्रति ...
Read More »जाल्पा सामुदायिक लघुवित्तको ७३% बोनस सेयर घोषणा
जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७३% बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र जाल्पाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई ...
Read More »इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका
इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आइपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ विक्री गरेको हो । कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि बाँडफाँड गरी ...
Read More »यसरी सफा गरिँदैछ फेवाताल
पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ मंगलबारदेखि सुरु गरेको छ । महानगरको अगुवाइमा ३३ वटै वडा, विभिन्न संघसंस्थाले फेवा तालको जलकुम्भी हटाउन सुरु गरेका हुन् । भारी वर्षाले तालको सिरान क्षेत्रबाट जलकुम्भीलगायत झार तल्लो तटीय क्षेत्रमा ल्याइएकाले फेवाताल कुरुप बनेको थियो । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अहिले पर्यटकको चाप बढेको र नवौं ...
Read More »सन्दीप लामिछाने एक साता हिरासतमा बस्नुपर्ने, काठमाडौं जिल्ला अदालतले दियाे अनुमति
क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई विमानस्थलबाट २० असोजमा प्रहरीले पक्राउ गरेको थियो । यद्यपी दशैं बिदाका कारण अदालत बन्द हुँदा सोमबार उनलाई अदालतमा उपस्थित गराइएको हो । काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न २० ...
Read More »