Esewanews

प्रधानमन्त्री देखी मन्त्री सम्म विभिन्न देशको भ्रमणमा जाँदै।

Author Esewanews बुधबार, ०४ असार २०८२

views
प्रधानमन्त्री देखी मन्त्री सम्म विभिन्न देशको भ्रमणमा जाँदै।

नेपालनेपाल सरकारले मन्त्रीहरुको विदेश भ्रमण स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओली लगाएत चार जना मन्त्रीहरुले विभिन्न देशमा गर्ने भ्रमण स्वीकृत गरेको हो । विदेश भ्रमणमा जाने मन्त्रीहरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल,खेलकुद मन्त्री तेजुलाल चौधरी,सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङ,स्वास्थ्य मन्त्री प्रदीप पौडेल रहेका छन् । असार १६ देखि २१ सम्म प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा जाँदैछन् ।

© 2026 esewanews.com.np All rights reserved.