Esewanews

भारतको रेलवे स्टेसन घटनामा १८ जनाको मृत्यु ।

Author Esewanews आइतबार, ०४ फागुन २०८१

views

नेपालभारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । मृत्यु हुनेमा ९ महिला ४ पुरुष ५ बालबालिका रहेकाछन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका रहेकाछन् । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू  रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको थियो ।  

© 2026 esewanews.com.np All rights reserved.