Esewanews

सरकार र आन्दोलनरत शिक्षक संगठन बिच सहमति।

Author Esewanews शनिबार, ०६ असोज २०८०

views
सरकार र आन्दोलनरत शिक्षक संगठन बिच सहमति।

नेपालकाठमाडौँ सरकार र ३ दिनदेखि आन्दोलरत नेपाल शिक्षक महासंघबीच आज भएको बार्तामा सहमति भएको छ। बार्ता गृह मन्त्रालय भएको थयो। बार्ता पछी सहमतिमा विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको छ।संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने छ। विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने जनाइएको भनिएको छ। आज भएको बार्ता पछी शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति भएको अधिकारीहरुले बताएका छन। बार्तागृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो 

© 2026 esewanews.com.np All rights reserved.