Esewanews

पोखरामा जीप दुर्घटना हुदा ९ जना घाइते।

Author Esewanews सोमबार, ११ भदौ २०८०

views
पोखरामा जीप दुर्घटना हुदा ९ जना घाइते।

नेपालपोखरा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र बाँकी २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको माछापुच्छ्रे गाउँपालिका जनप्रतिनिधले जानकारी दिनु भएको छ।पोखरामाछापुच्छ्रे इदीखोला चल्ने चालकसहित १० जना सवार ३ च ५८३८ नम्बरको उक्त बलेरो जीप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको थियो।जीप बाटादेखि करिब १५ मिटर तल खसेर उत्तिसको रुखमा अल्झिएको थियो।

© 2026 esewanews.com.np All rights reserved.