Esewanews

नक्कली भुटानी शरणार्थी प्रकरणका ३३ नाइकेहरु ।

Author Esewanews मङ्गलबार, ०९ जेठ २०८०

views
नक्कली भुटानी शरणार्थी प्रकरणका ३३ नाइकेहरु ।

नेपाल–नक्कली भुटानी शरणार्थी प्रकरण धन्दाका नाइकेहरुलाइ नेपाल प्रहरीले बिगो दावी सहित मुद्दा चलाउन सिफारिस गरेको छ । उक्त अपराधमा संलग्नहरु मध्य केही ब्यक्ति प्रहरीको हिरासतमा छन केही ब्यक्तिहरु फरार छन भने केहीको ठेगाना नखुलेको प्रहरी अधिकारीहरु बताउछन् । नक्कली भुटानि शरणार्थी प्रकरण दोसिठहर भएकाहरु मध्य नेपाल प्रहरीले गिरफ्तार गरेको फरार भएका र ठेगाना नखुलेकाहरुको नाम ।

पक्राउ परेकाहरु–टोपबहादुर रायमाझी, बालकृष्ण खाण, आङटावा शेर्पा, टेकनारायण पाण्डे, इन्द्रजित राई, शरशेर मियाँ, टेकनाथ रिजाल, सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी

फरारहरु–प्रतीक थापा, नीरज राई, केशव तुलाधार, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन र आशिष बुढाथोकी

ठेगाना नखुलेकाहरु–बेचन झा, गोकुल थापा र रमा थापा

© 2026 esewanews.com.np All rights reserved.