Esewanews

मिटरब्याज पिडितहरुको जनकपुरमा प्रदर्शन ।

Author Esewanews शनिबार, २७ फागुन २०७९

views
मिटरब्याज पिडितहरुको जनकपुरमा प्रदर्शन ।

काठमाडौंमिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र बृहत् नागरिक आन्दोलनले बिहीबार जनकपुरमा प्रदर्शन गरेका छन् । जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडि भएको प्रदर्शनमा संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले साहु-महाजनले फर्जी कागजातको भरमा अदालतमार्फत किसानलाई भूमिहीन बनाइरहेको बताएकाछन् । किसानको भूमि खोस्ने कार्य भए संघर्ष समिति जस्तोसुकै आन्दोलनमा जान बाध्य हुने बताए ।

© 2026 esewanews.com.np All rights reserved.