Esewanews

न्यायालयभित्रबाट राष्ट्रपति बनाउन भारतको षड्यन्त्र – बिजुक्छे ।

Author Esewanews आइतबार, ०३ पुस २०७९

views
न्यायालयभित्रबाट राष्ट्रपति बनाउन भारतको षड्यन्त्र – बिजुक्छे ।

भक्तपुर नगरपालिकाको ७३औँ स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका  छन्। बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालयभित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहनसमेत आह्वान गरे। 

© 2026 esewanews.com.np All rights reserved.