ताजा समाचार
Home / युथ भ्वाईस

युथ भ्वाईस

फोन कल आउनुभन्दा अगाडि ट्रुकलरले कसरी बताउँछ कल गर्नेको नाम ?

 विश्वमा करोडौँ स्मार्टफोन प्रयोगकर्ताले कल आइडेन्टिफिकेसन एप ट्रुकलरको प्रयोग गर्ने गरेका छन् । ट्रुकलर एपको सबैभन्दा खास विशेषता भनेको यसले तपाइँको फोनको कन्ट्याक्ट लिष्टमा नभएका व्यक्तिको फोन आउँदासमेत कसको फोन आएको हो जानकारी दिने मात्र होइन फोनको घण्टी बज्नुभन्दा केही पहिले नै कसले फोन गर्दैछ भन्ने बताइदिन्छ । ट्रुकलरले स्पाम ...

Read More »

एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३ सिरिजका ४ आइफोन

बहुप्रतिक्षित समारोहका बीच एप्पलले आफ्नो नयाँ संस्करणका आइफोन लगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ । क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो । आइफोन १३ सिरिज आइफोन प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै एप्पलले ...

Read More »

एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन

अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।   

Read More »

हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिएँ, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु – किरण गजमेर

 ‘हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिएँ, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु ।’ उनले बिरामी भएका बेला एम्बुलेन्सलाई घण्टौँ कुर्नु पर्ने बाध्यता रहेकाले धेरैले उपचार नपाउने गरेको पनि बताएका छन् । विगतमा उपचार नपाएकै कारण आफूले हजुरआमालाई गुमाएको सम्झँदै उनले भनेका छन् : ‘ट्रफी त लैजान्छु ...

Read More »

कांग्रेस केन्द्रीय विभागमा कालिकोटवाट भावना शाही

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विभिन्न केन्द्रीय विभागहरु विस्तार गरेका छन् । पार्टीको विधान, २०१७ संशोधन सहितको धारा २५ (९) बमोजिम केन्द्रीय यस अघि नै प्रमुख तोकिएका विभिन्न विभागहरुमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका हुन् । ‘शुभेच्छुक संस्था समन्वय’ विभागमा कालिकोट जिल्लावाट युवा गैर सरकारी संस्था महासंघकी उपाध्यक्ष ...

Read More »

युवा दिवसको सान्दर्भिकता र नेपाली युवा नेतृत्व

नारायण गिरी आज १२ अगस्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस । संसारमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र र समुदायका आआफ्नै संस्कृति र रीतिरिवाज छन् । यिनीहरूभित्रबाटै केहीलाई विशिष्टीकृत गर्दै तिनलाई चाडपर्व, महोत्सव अथवा दिवसका रूपमा मान्यता दिइएको छ । जसलाई खुसी साट्ने माध्यम वा चौतारीकारूपमा लिइन्छ । यसकै एउटा अंगका रूपमा ...

Read More »

युवा लेखिका रिमाको कृति विमोचन, नयाँ श्रृजना अहिलेको आवश्यकता : पुर्व मन्त्री अर्याल

युवा लेखिका रिमा भट्टराईद्वारा लिखित अनुभव संग्रह मेरो बुवा कृति एक समारोहको बिच युवा परिषद्को हल सानोठिमीमा पुर्व मन्त्री एवं महिला नेतृ उर्मिला अर्यालले विमोचन गर्नु भएको छ । विमोचन समारोहमा बोल्दै पुर्व मन्त्री नेतृ अर्यालले नेपाली समाजमा परिवर्तनको लहर चले पनि लेखन क्षेत्रमा भने पुरानै प्रवृति हावि भएकाले नयाँ ...

Read More »