ताजा समाचार
Home / पर्यटन

पर्यटन

यसरी सफा गरिँदैछ फेवाताल

 पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ मंगलबारदेखि सुरु गरेको छ । महानगरको अगुवाइमा ३३ वटै वडा, विभिन्न संघसंस्थाले फेवा तालको जलकुम्भी हटाउन सुरु गरेका हुन् । भारी वर्षाले तालको सिरान क्षेत्रबाट जलकुम्भीलगायत झार तल्लो तटीय क्षेत्रमा ल्याइएकाले फेवाताल कुरुप बनेको थियो । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अहिले पर्यटकको चाप बढेको र नवौं ...

Read More »

२०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गरिने

सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । आगामी तीन महिनाभित्र यस्तो घोषणा गरिसक्ने गरी मन्त्रालयले समय तोकेको छ । मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी ...

Read More »

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

१५ जेठ, काठमाडौं ।  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । १९ यात्रु सहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् । तारा एयरका एक अधिकारीका ...

Read More »

देशभरका २१ विमानस्थलमा उड्दैनन् जहाज

सडक यातायातको पहुँच, व्यवसायिक रुपमा सञ्चालनका लागि योग्य नबन्नु र थप क्षमता विस्तार गर्न थालिएपछि देशभरका २१ वटा विमानस्थलमा अहिले कुनै पनि उडान/अवतरण हुँदैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले नेपालभर निर्माणाधीनसहित ५६ वटा विमानस्थल रहेका छन् । यी विमानस्थलमध्ये २१ वटा तयारी अवस्थाकै विमानस्थलमा समेत ...

Read More »

नेपालले खरिद गरेका दुई रेल आज आउँदै

जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको ...

Read More »