ताजा समाचार
Home / फोटो फिचर

फोटो फिचर

यसरी सफा गरिँदैछ फेवाताल

 पोखरा महानगरपालिकाले फेवाताल सरसफाइ मंगलबारदेखि सुरु गरेको छ । महानगरको अगुवाइमा ३३ वटै वडा, विभिन्न संघसंस्थाले फेवा तालको जलकुम्भी हटाउन सुरु गरेका हुन् । भारी वर्षाले तालको सिरान क्षेत्रबाट जलकुम्भीलगायत झार तल्लो तटीय क्षेत्रमा ल्याइएकाले फेवाताल कुरुप बनेको थियो । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले अहिले पर्यटकको चाप बढेको र नवौं ...

Read More »

आज विश्वकर्मा पूजा गरिँदै

आश्विन सङ्क्रान्तिका दिन कलकारखाना तथा औजार रंगीचंगी पार्नुका साथै विशेष पूजा समेत गर्ने गरिन्छ । आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ । विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस् भनेर मेसिन तथा औजारहरुको पूजा ...

Read More »