ताजा समाचार
Home / मनोरञ्जन

मनोरञ्जन

‘प्रेमगीत ३’ को हिन्दी डबलाई सञ्चार मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता

 सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक ...

Read More »

‘सर्ट भिडियो’ मा टिकटक र गुगलको प्रतिस्पर्धा, अब युट्युबले पनि ‘सर्टस्’ क्रिएटरलाई ४५% आम्दानी दिने

युट्युबले सर्ट भिडियो फर्म्याटमा पनि क्रिएटरहरुले पैसा कमाउन सक्ने गरी नयाँ तरिका सार्वजनिक गरेको छ । टिकटकबाट चर्को प्रतिस्पर्धाको सामना गरिरहेको युट्युबले अब आफ्नो भिडियो फिचर ‘सर्टस्’ मा पनि विज्ञापन बिक्री सुरु गर्ने भएको हो । गुगलको स्वामित्वमा रहेको युट्युबले मंगलबार अब ‘सर्टस्’ मा विज्ञापन बिक्रीबाट हुने आम्दानीको ४५% हिस्सा ...

Read More »

रूस–युक्रेन संकट : धमाधम युरोप छिर्दै नेपाली

२७ फागुन, बार्सिलोना । काभ्रेपलान्चोक, बनेपा नगरपालिका–१४ का विवेक बस्नेत युक्रेन आएको ६ महिना पुग्दै थियो । युक्रेन आउन उनले १०–१२ लाख रुपैयाँ एजेन्टलाई बुझाएका थिए । विद्यार्थीको रूपमा आए पनि उनको उद्देश्य अर्कै थियो । युरोप छिर्ने, कार्ड बनाउने र यतै ‘सेटल’ हुने । उनी युक्रेन छिरेको ६ महिना ...

Read More »

फोन कल आउनुभन्दा अगाडि ट्रुकलरले कसरी बताउँछ कल गर्नेको नाम ?

 विश्वमा करोडौँ स्मार्टफोन प्रयोगकर्ताले कल आइडेन्टिफिकेसन एप ट्रुकलरको प्रयोग गर्ने गरेका छन् । ट्रुकलर एपको सबैभन्दा खास विशेषता भनेको यसले तपाइँको फोनको कन्ट्याक्ट लिष्टमा नभएका व्यक्तिको फोन आउँदासमेत कसको फोन आएको हो जानकारी दिने मात्र होइन फोनको घण्टी बज्नुभन्दा केही पहिले नै कसले फोन गर्दैछ भन्ने बताइदिन्छ । ट्रुकलरले स्पाम ...

Read More »

हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिएँ, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु – किरण गजमेर

 ‘हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिएँ, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु ।’ उनले बिरामी भएका बेला एम्बुलेन्सलाई घण्टौँ कुर्नु पर्ने बाध्यता रहेकाले धेरैले उपचार नपाउने गरेको पनि बताएका छन् । विगतमा उपचार नपाएकै कारण आफूले हजुरआमालाई गुमाएको सम्झँदै उनले भनेका छन् : ‘ट्रफी त लैजान्छु ...

Read More »

अबको साफ च्याम्पियनसिप माल्दिभ्समा

अबको साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । प्रतियोगिताको आयोजनाका लागि दाबी पेस गर्नेमा नेपाल र भारत पनि रहेको थियो ।महासंघको निर्णय अनुसार प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म हुनेछ । यसअघि बंगलादेशले आयोजना गर्ने तय रहेको प्रतियोगिता कोभिड ...

Read More »

बाराक ओबामाले पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाबारे फिल्म बनाउँदै

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले तेन्जिङ नोर्गे शेर्पामाथि फिल्म ‘तेन्जिङ’ बनाउने भएका छन्। ‘भल्चर’ वेबसाइटका अनुसार ओबामा दम्पत्तीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा फिल्म बनाउन लागेका हुन्। ओबामाले केही महिना यता थुप्रै कथाहरू पढ्दै र पटकथाहरू सुन्दै गरेको खबर बाहिरिएको छ। यसैबीच सन् ...

Read More »

सुमी मोक्तान र बिजु पार्कीको जोडीले जित्यो डान्सिङ्ग विथ द स्टार्सको उपाधि

सुमी मोक्तान र बिजु पार्कीको (सुविजु) जोडीले हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि जितेको छ। शनिबार राति भएको फाइनलनमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछि पार्दै सुमी मोक्तान र बिजु पार्कीको जोडी विजेता बनेको हो। बिजेताले २० लाख नगदसहित अन्य पुरस्कारहरू ...

Read More »

राष्ट्रियसभाको नाम हरूवा राहत सभा राख्न संग्रौलाको सुझाव

लेखक खगेन्द्र संग्रौलाले राष्ट्रियसभाको नाम हरूवा राहत सभा राख्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत संग्रौलाले यस्तो सुझाव दिएका हुन् । उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई काँधमा बोकेर राष्ट्रिय सभामा उकालिएको टिप्पणी गरको छन् । उनले श्रेष्ठ र गौतमलाई प्रतिनिधिसभाको चुनाव ...

Read More »