ताजा समाचार
Home / शिक्षा/स्वास्थ्य

शिक्षा/स्वास्थ्य

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरको आयोजनामा यसअघि दुई वटा र्‍याम्प वाक काठमाडौंमा भइसकेकोमा यसपटक भने पोखरामा हुन लागेको हो । र्‍याम्प वाक कार्यक्रमकी संयोजक तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष स्वरुपा श्रेष्ठले क्यान्सर उपचार ...

Read More »

धोबीघाटको आगलागीमा घाइते ३ जनालाई बर्न अस्पताल लगियो

 ललितपुरको धोविघाटमा रहेको कवाडी गोदाममा आगलागी हुँदा घाइते भएका ३ जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । आगलागीमा परेर चितवनका ३० वर्षिय गणेश गुरूङ तथा भारतीय नागरिकहरु ६४ वर्षका नारायण पोदार र ४० वर्षिय रामआशिष साह घाइते भएका थिए । अनुहारसमेत जलेका पोदारको अवस्था गम्भिर रहेको छ । ...

Read More »

कोरोनाविरुद्धको खोप सहजै उपलब्ध

कोरोना सङ्क्रमणविरुद्धको खोपमा सबैको पहुँच पुर्‍याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ। खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप सेवा अबदेखि हरेक साताको सोमबार र बुधबार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। स्वास्थ्य कार्यालयका खोप अधिकृत ...

Read More »

ओमिक्रोनको जोखिमबाट बचाउन बालबालिकालाई खोप लगाउनैपर्छ : डा. शेरबहादुर पुन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्न मातहतका निकाय र स्थानीय तहहरुलाई निर्देशन दिइसकेको छ । जनस्वास्थ्यविद्हरुले पनि माघको दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउन सक्ने आँकलन गरिरहेका छन् । यदि तेस्रो लहर आएमा यसको पहिलो प्रभाव बालबालिकाहरुमा पर्ने अनुमान ...

Read More »

ओमिक्रोन भेरियन्ट र रुघाखोकीको लक्षण मिल्दोजुल्दो : अध्ययन

१२ पुस, काठमाडौं । हाल विश्वव्यापी बनिरहेको कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका लक्षण यसअघिका भेरियन्टभन्दा केही फरक देखिएका छन् । यस अघिका कोभिड भेरियन्टभन्दा ओमिक्रोन संक्रामक रहेको तर संक्रमित मानिस गम्भीर बिरामी हुने सम्भावना कम रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । यसैबीच, ओमिक्रोन र रुघाखोकीका लक्षण मिल्ने एक अध्ययनले देखाउँछ ...

Read More »

सोमबारदेखि नोबेल पुरस्कार घोषणा गरिँदै, चर्चामा कोभिड खोपका आविष्कारक

अक्टोबर ४ अर्थात् आगामी सोमबारदेखि विभिन्न विधामा नोबेल पुरस्कार पाउने व्यक्तिको नाम घोषणा हुँदैछ । सोमबार चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने वैज्ञानिकको नाम सार्वजनिक गरिने छ । त्यस्तै मंगलबार भौतिकशास्त्र र बुधबार रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा गरिने छ । साहित्यतर्फको नोबेल पुरस्कार बिहीबार, नोबेल शान्ति पुरस्कार शुक्रबार र शनिबार अर्थशास्त्रको तर्फको ...

Read More »

क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई राष्ट्र बैंकले कारवाहि गर्ने

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई कारवाहि गर्ने भएको छ। केन्द्रिय बैंकले बिहीबार एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएकोले त्यस्ता कार्य गर्नेलाई कारवाहि गर्ने जनाएको छ। नेपालमा कुनै पनि प्रकारको क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ गैरकानूनी रहेकोले यस्ता प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग वा माइनिङ सम्बन्धि कार्य नगर्न ...

Read More »

विद्यालयमै थन्कियो चीनले दिएको कृषि उपरकण

उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका किसानलाई लक्षित गरी छिमेकी देश चिनले उपलब्ध गराएको यान्त्रिक कृषि उपकरण विगत एकवर्षदेखि लोमान्थाङको एक विद्यालयमा नै थन्किएको छ। सीमावर्ती क्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापा अन्तर्गतका किसानलाई चिनले ‘एक घरधुरी एक उपकरण’ स्वरुप ६ सय ५० थान घासा काट्ने यान्त्रिक उपकरण (रिफर) उपलब्ध गराएको थियो। ...

Read More »

कक्षा १२ को परीक्षा ‘स्थगित गर्ने निर्णय, १५ दिनअगाडि सूचना दिएर अर्को मिति तोकिने’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले भने, “अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि अर्को मितिबारे सूचना दिइनेछ।” शनिवार बसेको बोर्डको बैठकले “अर्को सूचना जारी नभएसम्मको लागि परीक्षा स्थगित गर्न निर्णय गरेको” सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए। यसअघि शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि ...

Read More »

एसईई परीक्षाफल प्रकाशित: ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा (एसईई) को परीक्षाफल शनिबार दिउँसो प्रकाशित भएको छ।जस अनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताएका छन् । कोरोनाभाइरसका कारण परीक्षा हुन नसकेपछि ...

Read More »