ताजा समाचार
Home / अर्थ

अर्थ

अदालतको आदेशपछि गभर्नरले पदबहाली गर्दै भने, ‘अदालतले पछि पनि न्याय दिनेमा विश्वस्त छु’

सर्वोच्च अदालतको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पदबहाली गरेका छन् । अदालतले हिजो गभर्नर अधिकारीलाई कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतले दिएको आदेशको पालना गर्दै उनले आज पदबहाली गरेका हुन् । पदबहाली गर्दै गभर्नर अधिकारीले भने, ‘अदालतले पछिपनि न्याय दिनेमा विश्वस्त छु ।’ न्यायाधीश हरि ...

Read More »

मापदण्ड विपरीत पेट्रोल पम्प

पेट्रोलियम पदार्थ अति प्रज्वलनशील पदार्थ हो। पेट्रोलियम पदार्थ बिक्री र भण्डारणस्थल अत्यन्त संवेदनशील मानिन्छन्। तर, जमुनाह–कोहलपुर सडकखण्डमा रहेका पेट्रोलियम पदार्थ बिक्री स्थलमा त्यसको संवेदनशीलतालाई ध्यान दिइएको छैन। जमुनाह–कोहलपुर सडकखण्डमा पर्ने अधिकांश पेट्रोल–डिजल पम्पले सडकबाट हुनुपर्ने दुरीको मापदण्ड पालना गरेका छैनन्। सडकको क्षेत्रसँगै जोडिएर सञ्चालन भइरहेका पेट्रोल–डिजल पम्प पनि अब सार्नका ...

Read More »

ब्रोकर डाटा सेन्टरमा समस्या आएपछि सेयर कारोबार अवरुद्ध, समस्या समाधान भएपछि पुनः सुचारु हुने

काठमाडौं : सेयर कारोबार केही समयका लागि स्थगित भएको छ । नेप्सेका अनुसार ब्रोकर डाटा सेन्टरमा समस्या आएकाले सेयर कारोबारमा समस्या भएको हो । समस्या समाधानका लागि पहल भइरहेको छ । समस्या समाधान हुने बित्तिकै कारोबार पुनः सुचारु हुने नेप्सेले जनाएको छ ।

Read More »

लघुवित्तको कस्ट अफ फन्ड ११.८१ प्रतिशत पुग्यो, सबैभन्दा सस्तो लागतमा साना किसानले उठाउँछ फन्ड

वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा दिने व्याज दर वृद्धि गरेसँगै बैंकहरुको निक्षेप लागतमा वृद्धि भएको छ । वाणिज्य बैंकहरुबाटै ऋण लिएर लगानी गर्ने लघुवित्त संस्थाहरुको कस्ट अफ फन्ड पनि सोही अनुपातमा विस्तारै बढ्दै गएको छ । पहिलो त्रैमासिकमा औसत निक्षेप संकलन लागत ७.११ प्रतिशत रहेको लघुवित्तको दोस्रो त्रैमासिकसम्म पुग्दा ८.२१ प्रतिशत ...

Read More »

उत्साह छर्ने प्रयास गर्दै नेप्से, सूचकका साथमा खरिदबिक्री रकम पनि बढ्यो

अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजारले उत्साह भर्ने काम गरेको छ । आइतबार नेप्से सूचकमा आकर्षक वृद्धि हुँदा खरिदबिक्री रकम समेत विस्तार भएको छ । यस दिन नेप्से सूचक ६०.४१ अंकले बढेर २५८४.९१ विन्दुमा आइपुगेको छ । ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ...

Read More »

देशभरका २१ विमानस्थलमा उड्दैनन् जहाज

सडक यातायातको पहुँच, व्यवसायिक रुपमा सञ्चालनका लागि योग्य नबन्नु र थप क्षमता विस्तार गर्न थालिएपछि देशभरका २१ वटा विमानस्थलमा अहिले कुनै पनि उडान/अवतरण हुँदैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले नेपालभर निर्माणाधीनसहित ५६ वटा विमानस्थल रहेका छन् । यी विमानस्थलमध्ये २१ वटा तयारी अवस्थाकै विमानस्थलमा समेत ...

Read More »

निफ्राको लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको वितरणयोग्य नाफाबाट करसहित ८.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने र साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निफ्राले जनाएको छ ...

Read More »

पूर्ण मात्रा खोप लगाएका यात्रुलाई अमेरिकाले प्रवेश खुला गर्ने

अमेरिकाले कोरोना भाइरस यात्रा प्रतिबन्धलाई खुकुलो पार्दै यूके, युरोपियन युनियन र अन्य राष्ट्रका यात्रुलाई अमेरिका प्रवेश पुनः खुला गर्ने भएको छ । पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुलाई आउँदो नोभेम्बरदेखि अमेरिकामा प्रवेश गर्न अनुमति दिइनेछ । यो कदमले युरोपियन साझेदारहरूको एउटा प्रमुख मागको जवाफ दिएको छ । अब प्रतिबन्धका कारण ...

Read More »

ईपीएल खेल्न २४ विदेशी खेलाडी आउने, श्रीलंकाका ८ जना

हालै ओमानमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेको हेरेका क्रिकेट प्रेमीको प्रतीक्षामा रहेको अर्को प्रतियोगिता हो एभरेष्ट प्रिमियर लिग  (ईपीएल)। नेपाली खेलाडीसंगै विदेशी स्टार खेलाडीहरुको जमघट हुने ईपीएलको चौथो संस्करण यही असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । २०२० को ...

Read More »

बलियो टेवा तोडेर तल झर्यो नेप्से, ४ महिनापछि २७०० विन्दु मुनि

सेयर बजार घट्नेक्रमले सोमबार पनि निरन्तरता पायो । सोमबार पनि बजारमा पेनिक सेल आयो । नेप्से सूचक ११४.०२ अंकले घटेर २६९८.२५ विन्दुमा झरेको छ । बजार समग्रमा ४.०५% ले घटेको हो । सबै समूह राताम्य हुँदा फाइनान्स, हाइड्रोपावर र विकास बैंक समूह अझ उच्चदरमा घटेका छन् । ८ अर्ब ४९ ...

Read More »