नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ । मंगलबार क्यान कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको छ । सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको ...
Read More »युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल
लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् । सबै खाले प्रतियोगितामा गरेर लगातार ६ खेलमा गोलविहीन भएका सलाहले मंगलबार राति युनाइटेड विरुद्ध दुई गोल गर्नुका साथै लुइस डियाजको गोलका लागि असिस्ट समेत गरे । घरेलु मैदान एनफिल्डमा सलाहले २२औं र ८५औं मिनेटमा ...
Read More »बटलरको शतक र चहलको ह्याट्रिकमा राजस्थानको रोमाञ्चक जित
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न नाइटराइडर्स विरुद्धको खेलमा राजस्थान रोयल्सले ७ रनको रोमाञ्चक जित हासिल गरेको छ । जोस बटलरको शतक र यजुवेन्द्र चहलको ह्याट्रिक विकेटको मद्दतमा राजस्थानले जित हासिल गरेको हो । राजस्थानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २१७ रन बनाएको थियो ...
Read More »इटली लगातार दोस्रो पटक विश्वकपमा पुग्न असफल
११ चैत, काठमाडौं । नर्थ मासेडोनियासँग प्ले अफमा पराजित भएपछि युरो च्याम्पियन इटलीले कतारमा हुने आसन्न विश्वकप खेल्न नपाउने भएको छ । अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट सानदार गोल गरेपछि मासेडोनियाको बेन्चमा उल्लासको वातावरण बनेको थियो । इटलीका खेलाडी र अफिसियल भने घरेलु समर्थकका अगाडि घुँडा टेकेर निराश देखिएका ...
Read More »रोड्रीको गोलमा आर्सनलमाथि सिटीको पुनरागमन जित
१७ पुस, काठमाडौं । रोड्रीले इन्जुरी टाइममा गोल गरेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार दश खेलाडीमा सीमित आर्सनलमाथि २-१ को पुनरागमन जित हात पारेको छ । आर्सनलले घरेलु मैदानमा अग्रता लिएर पनि कायम राख्न सकेन । ३१औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो ...
Read More »क्रिकेट विवादको असर : प्रशिक्षणमा बोलाएका सबै खेलाडी होटलमा पुगेनन्
नेपाली क्रिकेटमा पछिल्लो समय देखिएको विवादले राष्ट्रिय टिमको बन्द प्रशिक्षण पनि प्रभावित भएको छ । आगामी फेब्रुअरीमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि छनोट गरेका ३० खेलाडी शनिबारसम्म क्यानको सम्पर्कमा आउनुपर्ने भनिएको थियो । तर शनिबार साँझसम्म ११ जना खेलाडी मात्र होटलमा उपस्थित ...
Read More »शानदार पुनरागमन जितसहित फ्रान्स फाइनलमा
बेल्जियमविरूद्ध उत्कृष्ट पुनरागमन जितसहित फ्रान्स युइएफए नेशन्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार राति भएको सेमिफाइनलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सले बेल्जियमलाई ३-२ ले पराजित गरेको हो । थियो हर्नान्डेजले इन्जुरी टाइममा गोल गर्दै फ्रान्सलाई जित दिलाएका हुन् ...
Read More »इटलीको ३७ खेलको अपराजित यात्रा तोड्दै स्पेन नेशन्स कपको फाइनलमा
फेरान टोरेसको दुई गोल मद्दतमा युरो विजेता इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इटली घरेलु मैदानमै पराजित भएको हो । यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा इटलीको लगातार ३७ खेलको अपराजित यात्रासमेत टुङ्गिएको छ । सन् २०१९ सेप्टेम्बरमा पोर्चुगलसँग ...
Read More »आज घटस्थापना, घर घरमा जमरा राखिँदै
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुन दसैं आज बिहीबारदेखि सुरु भएको छ। घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको छ। आज चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने छ। दसैंको पहिलो दिन घटस्थापना गरिन्छ। घटः स्थापना अर्थात घैंटो, ...
Read More »आज नवरात्रको पहिलो दिन: शैलपुत्री देवीको उपासना गरिँदै
नवरात्रको पहिलो दिन आज बिहीबार नवदुर्गा भवानीको शैलपुत्री स्वरूपको पूजाआरधना गरेर मनाइँदैछ। शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ। हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री भनिएको हो। दुर्गा भवानीका नौ स्वरूपमध्ये शैलपुत्री पनि एक हो। दाहिने हातमा त्रिशुल र बाँया हातमा कमलको फूल लिएर बसाहको सवारी गर्ने शैलपुत्री स्वरूपा ...
Read More »