क्यान्सर विजेताहरुको तेस्रो र्याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरको आयोजनामा यसअघि दुई वटा र्याम्प वाक काठमाडौंमा भइसकेकोमा यसपटक भने पोखरामा हुन लागेको हो । र्याम्प वाक कार्यक्रमकी संयोजक तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष स्वरुपा श्रेष्ठले क्यान्सर उपचार ...
Read More »