ताजा समाचार
Home / Headline / प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते भारत भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको जानकारी दिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका देउवाकोचैत  २० गते नेपाल फर्किने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अरु मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.