पेट्रोलियम पदार्थ अति प्रज्वलनशील पदार्थ हो। पेट्रोलियम पदार्थ बिक्री र भण्डारणस्थल अत्यन्त संवेदनशील मानिन्छन्। तर, जमुनाह–कोहलपुर सडकखण्डमा रहेका पेट्रोलियम पदार्थ बिक्री स्थलमा त्यसको संवेदनशीलतालाई ध्यान दिइएको छैन।
जमुनाह–कोहलपुर सडकखण्डमा पर्ने अधिकांश पेट्रोल–डिजल पम्पले सडकबाट हुनुपर्ने दुरीको मापदण्ड पालना गरेका छैनन्। सडकको क्षेत्रसँगै जोडिएर सञ्चालन भइरहेका पेट्रोल–डिजल पम्प पनि अब सार्नका लागि सोच्न थाल्नुपर्ने डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले जानकारी दिए। ‘हामीले सडक क्षेत्र खाली गराउँदै गर्दा सडक क्षेत्रमा परे भने त्यस्ता पम्पलाई सार्नका लागि समय दिन्छौँ। धेरै पहिले नै स्थापना भइसकेका पेट्रोल–डिजल पम्प तुरुन्तै त सार्न नसकिएला। तर, अब मापदण्डअनुसार सार्न तयारी गर्नुपर्ने भइसकेको छ,’ डिभिजन प्रमुख एसीले भने। डिभिजन प्रमुख एसीका अनुसार पेट्रोल–डिजल पम्प राजमार्गको मध्यबिन्दुदेखि कम्तिमा ३५ मिटर दुरीमा सञ्चालन गर्नुपर्ने मापदण्ड छ। तर, यहाँका अधिकांश पम्पमा उक्त मापदण्ड पुग्दैन। कतिपय त २५ मिटर क्षेत्रमै पर्ने देखिएका छन्।
कोहलपुरदेखि नेपालगन्जसम्म जमुनाह–कोहलपुर सडकखण्डमा १३ वटा पेट्रोल–डिजल पम्प सञ्चालनमा छन्। तीमध्ये एउटा नेपाल आयल निगमले नै सञ्चालन गरेको छ। आयल निगमले वडा नम्बर १० मा सञ्चालन गरेको पेट्रोल–डिजल पम्प नमुना बिक्रीस्थल हो। अरु सबै साधारण हुन्।
नेपाल आयल निगम नेपालगन्जका प्रमुख दीपक घिमिरे २०७३ सालपछि नयाँ पेट्रोल–डिजल पम्पले अनुमति नलिएको बताउँछन्। अधिकांश पप्प २०४० भन्दा अघि नै अनुमति लिएका र त्यतिबेलाको अवस्थामा सडकबाट पर्याप्त दुरीमा पम्प सञ्चालनमा रहेकोमा अब सडक विस्तारसँगै पप्पहरु सडक क्षेत्रमा पर्न थालेका उनले बताए। सडक क्षेत्रमा पर्ने पम्पहरु सडक डिभिजनले मापदण्ड पालना गराउन लेखिपठाएमा सोहीअनुसार आफूहरुले सहजीकरण गर्ने घिमिरेले बताए।
अन्य मापदण्डको पनि छैन पालना
पेट्रोलियम बिक्रेता विनियमावली २०७५ मा देशका विभिन्न सडकलाई वर्गीकरण गरेर ती सडकखण्डमा सञ्चालन हुने पेट्रोल–डिजल बिक्रीस्थलहरुको छुट्टाछुट्टै मापदण्ड तय गरेको छ। ती मापदण्ड विनियमावली जारी हुनुअघि सञ्चालनमा आएका पम्पहरुले पनि एक वर्षभित्रमा जमुनाह–कोहलपुर खण्डमा आठ कठ्ठा जग्गा हुनुपर्ने, ३५ मिटर सडकतर्फ मोहडा हुनुपर्ने, बिक्रीस्थल वरिपरि १.२ मिटर अग्लो सिमेन्टको पर्खाल हुनुपर्ने मामपदण्ड छ।
सेवाग्राहीका लागि महिला–पुरुषका लागि २–२ वटा अपांगमैत्री शौचालय हुनुपर्ने, शुद्ध खानेपानी काउन्टर हुनुपर्ने, चियाकफीशप हुनुपर्ने, हावा भर्ने सुविधा हुनुपर्ने, बिक्रीस्थल वरपर हरियाली प्रवद्र्धन गरिएको हुनुपर्नेलगायतका मापदण्ड तोकेको छ। तर यहाँका अधिकांश पेट्रोल पम्पहरुमा यी मापदण्डहरु पालना गरिएका छैनन्।
यसका साथै धेरैजसो पेट्रोल पम्प वरिपरि घर तथा भवनहरु निर्माण भएका छन्। यस्तो अवस्थामा कुनै दुर्घटना भएमा त्यसबाट हुने क्षति रोक्न कठिन हुने देखिन्छ। बिक्रेताहरुले मापदण्ड पालना गरे नगरेकोबारे बेलाबेलामा अनुगमन गर्ने गरिएको नेपाल आयल निगम नेपालगन्जका प्रमुख घिमिरे बताउँछन्। अधिकांशले यी मापदण्डहरु पालना नगरेको घिमिरेले बताए।
सहरी क्षेत्रमा रहेका पेट्रोल–डिजल पम्पहरु अब सुरक्षाको दृष्टिकोणले पनि संवेदनशील भइसकेका उनको भनाइ छ। सडक क्षेत्र विस्तारका साथै बिक्रीस्थल वरपर घरहरु निर्माण गर्न दिइँदा सुरक्षाको जोखिम स्वतः बढ्ने उनको भनाइ छ। ‘बिक्रीस्थलहरुमा फाइर एस्टिङग्विसरहरुको पनि अनिवार्य व्यवस्था हुने गरेको छ। तर, अन्य मापदण्ड तुरुन्तै पालना गराउन नसकिए पनि अब बिस्तारै विनियमावली कार्यान्वयन गर्दै जानुपर्छ,’ घिमिरेले भने।
२०७६ साउन २३ गते नेपालगन्जस्थित वीपी चोक गुरुद्वार अगाडिका पसलमा भीषण आगलागी भयो। दमकलको सहायताले उक्त आगो नियन्त्रण पनि भयो। तर त्यतिबेला नजिकै रहेको पेट्रोल पम्प जोगाउन सबैको ध्यान केन्द्रित थियो। यति मात्र होइन नेपालगन्जका पसलहरु बर्सेनि आगलागीका घटना हुन्छन्।
नेपालगन्ज र कोहलपुरका अधिकांश पेट्रोल पम्प अन्य पसलहरुसँग जोडिएका छन्। जसले नेपालगन्ज सहरलाई ठूलो जोखिम निम्त्याएको छ। यहाँका पेट्रोल पम्पमा मात्र होइन पेट्रोल पम्प नजिकैको पसलमा आगलागी हुँदा पनि जोखिम कायमै छ। ‘बजारभित्रै पेट्रोल पम्प छन्,’ स्थानीय रवी कनौडियाले भने, ‘अव्यवस्थित पेट्रोल पम्पले जोखिम निम्त्याएको छ।’ यी पेट्रोल पम्पलाई व्यवस्थित गर्नुपर्ने स्थानीयको भनाइ छ।
3maximize
thesis and dissertation writing https://professionaldissertationwriting.org/
dissertation paper writing service https://professionaldissertationwriting.com/
phd dissertation writing https://helpwithdissertationwritinglondon.com/
writing a dissertation prospectus https://dissertationwritingcenter.com/
online dissertation help veroffentlichen https://dissertationhelpexpert.com/
masters dissertation help https://accountingdissertationhelp.com/
custom dissertation writing https://examplesofdissertation.com/
help tutor https://writing-a-dissertation.net/
https://bestdissertationwritingservice.net/
dissertation thesis https://businessdissertationhelp.com/
research writing services https://customdissertationwritinghelp.com/
help with dissertation proposal https://writingadissertationproposal.com/
what does dissertation mean https://dissertationhelpspecialist.com/
dissertation editing help https://dissertationhelperhub.com/
phd dissertation example https://customthesiswritingservices.com/
ca online casino https://download-casino-slots.com/
winstar online social casino https://firstonlinecasino.org/
new jersey online casino sites https://onlinecasinofortunes.com/
online casino ny real money no deposit https://newlasvegascasinos.com/
10 dollar minimum deposit usa online casino 2020 https://onlinecasinosdirectory.org/
nj online casino reviews https://internet-casinos-online.net/
online casino free spins no deposit https://cybertimeonlinecasino.com/
jack online casino https://1freeslotscasino.com/
888 casino online https://vrgamescasino.com/
casino online real money https://casino-online-roulette.com/
casino gambling online https://casino-online-jackpot.com/
online casino sign up bonus no deposit https://onlineplayerscasino.com/
best online casino usa real money https://ownonlinecasino.com/
usa online casino real money https://all-online-casino-games.com/
free online casino games https://casino8online.com/
buy usa vpn https://freevpnconnection.com/
good free vpn https://shiva-vpn.com/
norton secure vpn https://freehostingvpn.com/
vpn windows free https://ippowervpn.net/
nord vpn buy https://imfreevpn.net/
buy vpn with paypal https://superfreevpn.net/
vpn software free https://free-vpn-proxy.com/