ताजा समाचार
Home / Headline / निफ्राको लाभांश घोषणा

निफ्राको लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको वितरणयोग्य नाफाबाट करसहित ८.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने र साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निफ्राले जनाएको छ ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

80 responses to “निफ्राको लाभांश घोषणा”