आर्थिक वर्षको तेस्रो महिनादेखि नै वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर बढाउन थालेका छन्।कोरोना महामारीको संक्रमण घट्दै जाँदा कर्जा प्रवाह वृद्धि भएपछि बैंकहरूले निक्षेपकर्तालाई आकर्षित गर्न ब्याजदर बढाउन थालेका हुन्। सञ्चालनमा रहेका अधिकांश बैंकहरूले असोज १ देखि लागू हुने गरी निक्षेपको ब्याजदर वृद्धि गरिएको सूचना प्रकाशित गरेका छन्।
दसैं र तिहारअघि नै बैंकहरूले निक्षेपमा दिइने ब्याजदर वृद्धि गरेपछि चालु आर्थिक वर्षको मध्य तथा अन्त्यतिर तरलताको चर्को अभाव हुन सक्ने आकलन गर्न थालिएको छ।
वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले निक्षेपको तुलनामा कर्जाको माग व्यापक भएपछि ब्याजदर बढाउनुपरेको बताए। तीन वर्षअघि तरलता अभाव हुँदा बैंकहरूले १३–१४ प्रतिशतसम्म निक्षेपमा ब्याजदर दिने गरेका थिए। तर कोरोना महामारी सुरु भएपछि कर्जा लगानी हुन नसक्दा ब्याजदर घटेर दुई–तीन प्रतिशतसम्म पुगेको थियो। अधिक तरलताका कारण त्यतिखेर मुद्दती निक्षेपको ब्याजदर समेत औसत ६–७ प्रतिशतमा झरेको छ।
कोरोना महामामारीले उग्र रूप लिएको बेला बैंक तथा वित्तीय संस्थासँग दुई सय अर्ब रूपैयाँभन्दा बढी तरलता थुप्रिएको थियो। तर एक महिनायता उनीहरूसँग तरलता अभाव भएपछि निक्षेप संकलनमा प्रतिस्पर्धा सुरु भइसकेको उनले बताए।
हालसम्म सबभन्दा बढी व्यक्तिगत मुद्दती निक्षेपमा वार्षिक १०.०७ प्रतिशत ब्याज दिने गरी सनराइज बैंकले सूचना प्रकाशित गरेको छ। सोही बैंकले संस्थागत निक्षेपकर्तालाई पनि एक वर्षभन्दा बढी अवधिको लागि १० प्रतिशत ब्याज दिने सूचना सार्वजनिक गरेको छ।
मुद्दती निक्षेपको ब्याजदर बढेपछि ऋणीले लिने कर्जाको ब्याजदर पनि बढ्ने देखिएको छ। ‘निक्षेप संकलनको तुलनामा कर्जाको माग ह्वात्तै बढ्न गएपछि निक्षेपकर्तालाई दिने ब्याजदर वृद्धि गर्नुपरेको हो,’ अर्को बैंकका सिइओले भने, ‘यही अवधिमा सरकारले पनि पुँजीगत बजेट खर्च गर्न सकेको छैन।’
कोरोना महामारीअघिको अनुभवको आधारमा भदौ/असोजमै तरलता अभाव हुन नपर्ने उनको भनाइ छ। तर यसपटक चाडपर्वअघि नै तरलता अभाव देखिएकाले पछि थप समस्या निम्तिन सक्ने उनको अनुमान छ। नेपाल बैंकर्स संघका अनुसार पछिल्लो डेढ महिनामा ७२ अर्ब रूपैयाँ निक्षेप घटेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म सबै बैंकहरूको ४२ खर्ब एक अर्ब रूपैयाँ निक्षेप रहेकोमा भदौ १८ सम्म त्यो निक्षेप ४१ खर्ब २९ अर्ब रूपैयाँमा झरेको छ। सोही अवधिमा बैंकहरूको कर्जा प्रवाह ९८ अर्ब रूपैयाँले बढेको छ। असार मसान्तसम्म ३७ खर्ब २१ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका बैंकहरूले भदौ १८ सम्म ३८ खर्ब १९ अर्ब रूपैयाँ गरेका छन्।
त्यस्तै, अवस्था विकास विकास बैंकहरूमा पनि देखिएको छ। डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अनुसार भदौ २५ सम्म १५ विकास बैंकहरूले चार खर्ब ८९ अर्ब रूपैयाँ निक्षेप संकलन गर्दा चार खर्ब ३६ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन्।
निक्षेपमा ब्याजदर बढेसँगै बैंकहरूले नयाँ कर्जाको असोजदेखि र पुरानो कर्जाको कात्तिकदेखि ब्याज बढाउने तयारी गरेका छन्। सरकारले अझै पुँजीगत खर्च गर्न ढिलाइ गरे तरलताको थप अभाव हुने बैंकरहरू बताउँछन्।
असोज १ देखि लागू हुने गरी मुद्दती निक्षेपमा प्राइम कर्मिसियल बैंकले ७.७६ बाट बढाएर ९.७६ प्रतिशत ब्याज दिने घोषणा गरेको छ। त्यस्तै, एनएमबि बैंकले ७.५० बाट बढाएर ९.५२ प्रतिशत र सानिमा बैंकले ६.८५ बाट बढाएर ९.५१ प्रतिशत ब्याज दिने जानकारी गराएका छन्। सिभिल, ग्लोबल आइएमई, सेन्चुरी, नबिल, एनसिसी, सिद्धार्थ, नेपाल बंगलादेश, माछापुच्छे, एभरेस्ट, कृषि विकास, हिमालयन, लक्ष्मी, नेपाल इन्भेस्टमेन्ट, बैंक अफ काठमाण्डू, प्रभु कुमारी लगायत बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएको घोषणा गरेका छन्।
रिपोमार्फत २० अर्ब
निक्षेप अभाव भएपछि नेपाल राष्ट्र बैंकले रिपोमार्फत बिहीबार २० अर्ब रूपैयाँ पठाएको छ। बैंकहरूले १४ दिनसम्मका लागि यो रकम प्रयोग गर्न पाउने छन्।
सेयर बजारमा पहिरो
बैंक तथा वित्तीय संस्थाले निक्षेपका दिने ब्याजदर वृद्धि गरेसँगै सेयर बजारमा पहिरो गएको छ। निक्षेपको ब्याजदर बढेसँगै कर्जाको ब्याजदर वृद्धि हुने देखिएपछि लगानीकर्ताको सेयर बेच्ने चापले साताको अन्तिम दिन सेयर बजार सूचक नेप्से ७६ अंकले घट्यो।
बिहीबार कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार अन्तिम समयमा पनि सुधार हुन सकेन। कारोबार अवधिमा बजार बढ्न खोज्दा लगानीकर्ताको बिक्री चाप बढेर बजार राताम्ये हुन पुग्यो। ७६ बिन्दुको गिरावटपछि बजार दुई हजार आठ सय १२ मा बन्द भयो। यस दिन सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक चार सय ५२ बिन्दुले घटेको छ ।
3bracelets
1arroyo
writing dissertation service https://professionaldissertationwriting.org/
how do i write a dissertation https://professionaldissertationwriting.com/
need help https://helpwithdissertationwritinglondon.com/
phd thesis https://dissertationwritingcenter.com/
dissertation help uk https://dissertationhelpexpert.com/
thesis defense https://examplesofdissertation.com/
buy a dissertation https://writing-a-dissertation.net/
writing a dissertation introduction https://bestdissertationwritingservice.net/
dissertation defense https://businessdissertationhelp.com/
dissertation proofreading services https://customdissertationwritinghelp.com/
online edd no dissertation https://writingadissertationproposal.com/
proposal and dissertation help 2000 words https://dissertationhelpspecialist.com/
uf thesis and dissertation https://dissertationhelperhub.com/
statistics help for dissertation https://customthesiswritingservices.com/
river monster online casino https://download-casino-slots.com/
maryland live online casino https://firstonlinecasino.org/
betmgm online casino https://onlinecasinofortunes.com/
legit casino online https://newlasvegascasinos.com/
best michigan online casino https://trust-online-casino.com/
online michigan casino https://onlinecasinosdirectory.org/
live roulette online casino https://9lineslotscasino.com/
us casino online https://free-online-casinos.net/
online casino royal https://internet-casinos-online.net/
casino online game https://cybertimeonlinecasino.com/
hallmark casino online https://1freeslotscasino.com/
pa caesars online casino https://vrgamescasino.com/
casino games free online https://casino-online-roulette.com/
online free casino games https://casino-online-jackpot.com/
thunder valley online casino https://onlineplayerscasino.com/
online casino hrvatska https://ownonlinecasino.com/
online casino in usa https://all-online-casino-games.com/
chumba online casino https://casino8online.com/
vpn free download for pc https://freevpnconnection.com/
buy vpn for windows https://shiva-vpn.com/
online vpn free https://freehostingvpn.com/
vpn business benefits https://ippowervpn.net/
free vpn for router https://imfreevpn.net/
vpn online free https://superfreevpn.net/
vpn gratis https://free-vpn-proxy.com/
windows 10 vpn https://rsvpnorthvalley.com/