ताजा समाचार
Home / Headline / अब पत्रकारलाई सूचना विभागको पास अनिवार्य

अब पत्रकारलाई सूचना विभागको पास अनिवार्य

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले  जारी निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ।

शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो

यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड  भए पनि मान्य थियो ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.