ताजा समाचार
Home / Headline / राजनीतिक हड्तालले अत्तालिएन शेयर बजार, लघुवित्तका शेयर खोसाखोस

राजनीतिक हड्तालले अत्तालिएन शेयर बजार, लघुवित्तका शेयर खोसाखोस

निरन्तर सुधारको बाटोमा रहेको शेयर बजारमा राजनीतिक हडतालको असर पर्नसक्ने अनुमानहरुका विपरित बिहीबारको शेयर बजारमा हरियाली छाएको छ।
अघिल्लो दिन आमहड्ताल घोषणा गरिएपछि धरमराएको शेयर बजारमा लगानीकर्ता संयमित हुँदा बिहीबार आठ अंकले सुधार आएको छ ।

Check Also

अर्को अप्रत्याशित नतिजाको लक्ष्यमा जापान र दक्षिण कोरिया

समूह चरणमा जस्तै क्रोएसिया विरुद्ध खेल्दा पनि जापानले सामुराई स्प्रीटका साथ खेल्ने छ । जापानलाई ...

Comments are closed.