ताजा समाचार
Home / Headline / युनाइटेडलाई हराउँदै म्यानचेष्टर लिगकपको फाइनलमा

युनाइटेडलाई हराउँदै म्यानचेष्टर लिगकपको फाइनलमा

म्यानचेष्टर डर्बीमा जित हात पार्दै म्यानचेष्टर सी इंग्लिस लिग कप (इएफएल) को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा सिटीले युनाइटेडलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.