ताजा समाचार
Home / Headline / सुमी मोक्तान र बिजु पार्कीको जोडीले जित्यो डान्सिङ्ग विथ द स्टार्सको उपाधि

सुमी मोक्तान र बिजु पार्कीको जोडीले जित्यो डान्सिङ्ग विथ द स्टार्सको उपाधि

सुमी मोक्तान र बिजु पार्कीको (सुविजु) जोडीले हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि जितेको छ।

शनिबार राति भएको फाइनलनमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछि पार्दै सुमी मोक्तान र बिजु पार्कीको जोडी विजेता बनेको हो। बिजेताले २० लाख नगदसहित अन्य पुरस्कारहरू पाएका छन्।दर्शकले गरेको भोटिङका आधारमा विजेता चयन गरिएको हिमालय टेलिभिजनले जनाएको छ।

यस्तै फस्ट रनरअप वुद्ध लामा र केबिका खत्रीको जोडी बन्यो भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेलको जोडीले जितेको छ।

Check Also

अर्को अप्रत्याशित नतिजाको लक्ष्यमा जापान र दक्षिण कोरिया

समूह चरणमा जस्तै क्रोएसिया विरुद्ध खेल्दा पनि जापानले सामुराई स्प्रीटका साथ खेल्ने छ । जापानलाई ...

104 responses to “सुमी मोक्तान र बिजु पार्कीको जोडीले जित्यो डान्सिङ्ग विथ द स्टार्सको उपाधि”