ताजा समाचार
Home / Headline / विश्वराज पोखरेलले लगाए एआईजीको फूली

विश्वराज पोखरेलले लगाए एआईजीको फूली

प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका विश्वराज पोखरेल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीर्पी शैलेश थापा क्षेत्रीले पोखरेललाई एआईजीको दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका हुन ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.