प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका विश्वराज पोखरेल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीर्पी शैलेश थापा क्षेत्रीले पोखरेललाई एआईजीको दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका हुन ।
Check Also
युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल
लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...