ताजा समाचार
Home / Headline / धनुषाको खजुरी आइपुग्यो नेपाली रेल, जनकपुरमा हेर्नेको भीड

धनुषाको खजुरी आइपुग्यो नेपाली रेल, जनकपुरमा हेर्नेको भीड

भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी केहीबेरअघि धनुषाको खजुरीमा आइपुगेको छ । रेलगाडी हेर्न आँतुर स्थानीवासीहरुको अहिले जनकपुरधाम वरिपरिका क्षेत्रमा भीड लागेको छ । रेलगाडी अबको केहीबेरमा जनकपुर आइपुग्ने जनाइएको छ  । उक्त रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आउन लागेको हो ।

Check Also

विश्वकप फुटबल : यस्ता छन् क्वार्टरफाइनल पुग्ने टिम

कतारमा जारी विश्वकपमा ६४ मध्ये ५६ खेल सकियो । अब ८ खेल बाँकी छ । ...

Comments are closed.