ताजा समाचार
Home / Headline / नेपालमा पहिलो पटक कोरोनाबाट पत्रकारको मृत्यु

नेपालमा पहिलो पटक कोरोनाबाट पत्रकारको मृत्यु

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ ।
कपिलवस्तुका ६२ वर्षीय एक पत्रकारको कोरोनाबाट सोमबार मुत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पाैड्यलले जानकारी दिए ।

मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र साझ रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
उनको शव व्यवस्थापन लागि अहिले लागि रहेको उनले बताए ।

Check Also

जाल्पा सामुदायिक लघुवित्तको ७३% बोनस सेयर घोषणा

जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको ...

Comments are closed.