ताजा समाचार
Home / युथ भ्वाईस / कांग्रेस केन्द्रीय विभागमा कालिकोटवाट भावना शाही

कांग्रेस केन्द्रीय विभागमा कालिकोटवाट भावना शाही

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विभिन्न केन्द्रीय विभागहरु विस्तार गरेका छन् । पार्टीको विधान, २०१७ संशोधन सहितको धारा २५ (९) बमोजिम केन्द्रीय यस अघि नै प्रमुख तोकिएका विभिन्न विभागहरुमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका हुन् ।

‘शुभेच्छुक संस्था समन्वय’ विभागमा कालिकोट जिल्लावाट युवा गैर सरकारी संस्था महासंघकी उपाध्यक्ष समेत रहेकी भावना शाही वडा स्तरको राजनीति देखी केन्द्र स्तर सम्म सक्रिय रहदै आएकी थिइृन् । यो भन्दा अगाडी सांस्कृतिक संघ केन्द्रमा रहेर पनि काम गरी सकेकी नेतृ शाहीले अहिले सम्म आफुले गरेको योगदानको कांग्रेस नेतृत्वले कदर गरेको बताउदै थप जिम्मेवार भएर आगामी चुनावको तयारीमा होमिने बताएकी छन् ।

कांग्रेसको ‘शुभेच्छुक संस्था समन्वय’ विभागमा देशभरवाट समेटिनेको विवरण यस प्रकार रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मनोनितहरुको नामावली
१. उपप्रमुख– विष्णु धिताल (लम्जुङ)
२. सचिव– विनिता अधिकारी (दोलखा)
३. सदस्य– सर्वधन राई (खोटाङ)
४. सदस्य – हेमन्त मल्ल (दाङ)
५. सदस्य– तिलकबहादुर मल्ल (मुगु)
६. सदस्य– मुकेश काफ्ले (महोत्तरी)
७. सदस्य– श्याम पोखरेल (पर्सा)
८. सदस्य– इच्छाबहादुर वाग्ले (बारा)
९. सदस्य – गोविन्द शर्मा पौडेल (बाग्लुङ)
१०. सदस्य– रामबहादुर देउवा (कैलाली)
११. सदस्य – उमेशप्रसाद थानी (सुर्खेत)
१२. सदस्य – जितबहादुर मडै (डडेल्धुरा)
१३. सदस्य– दिपेन पाठक (झापा)
१४. सदस्य– बलराम सरदार (मोरङ)
१५. सदस्य – खेसबहादुर मगर (उदयपुर)
१६. सदस्य – भरत पोखरेल (खोटाङ)
१७. सदस्य – राजन खत्री (मोरङ)
१८. सदस्य – गोविन्द चामलिङ (उदयपुर)
१९. सदस्य – कृष्णदत्त पनेरु (कञ्चनपुर)
२०. सदस्य – सन्तोष गुप्ता (सप्तरी)
२१. सदस्य – सुवास यादव (सिरहा)
२२. सदस्य – सुरेन्द्रकुमार न्यौपाने (सर्लाही)
२३. सदस्य– पुनम चौधरी (सिरहा)
२४. सदस्य श्री राजन के.सी. (काठमाडौं)
२५. सदस्य – उद्धव दाहाल (काठमाडौं)
२६. सदस्य – हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक)
२७. सदस्य – निगेन्द्रराज शर्मा (ललितपुर)
२८. सदस्य – दिपक बीर कुँवर (कास्की)
२९. सदस्य – काशीकुमार जोशी (पर्वत)
३०. सदस्य– जीवन शर्मा (तनहुँ)
३१. सदस्य – कमलकिशोर घिमिरे (दाङ)
३२. सदस्य – भागवता विष्ट (प्यूठान)
३३. सदस्य – वासुदेव दिन पौडेल (रुपन्देही)
३४. सदस्य – डोलकराम घिमिरे (कपिलवस्तु)
३५. सदस्य – कमल वि.क. (अर्घाखाँची)
३६. सदस्य – जगतजंग थापा (दैलेख)
३७. सदस्य – भावना शाही (कालिकोट)
३८. सदस्य – धनबहादुर शाही (धीरेन्द्र) (कैलाली)
३९. सदस्य – भोजकुमार श्रेष्ठ (ओखलढुंगा)
४०. सदस्य– मीनबहादुर सिंह (कञ्चनपुर)
४१. सदस्य – रतनबहादुर साउद (कञ्चनपुर)
४२. सदस्य – जगतबहादुर रावल (कैलाली)
४३. सदस्य – सुधिर अधिकारी (सर्लाही)
४४. सदस्य – रमेश पुरी (चितवन)
४५. सदस्य – दिपेन्द्र के.सी. (सुनसरी)
४६. सदस्य – राजु उप्रेती (महोत्तरी)
४७. सदस्य – हरिहर गौतम (वर्दिया)
४८. सदस्य – विष्णुमाया पौडेल (चितवन )

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.