ताजा समाचार
Home / विचार

विचार

फोन कल आउनुभन्दा अगाडि ट्रुकलरले कसरी बताउँछ कल गर्नेको नाम ?

 विश्वमा करोडौँ स्मार्टफोन प्रयोगकर्ताले कल आइडेन्टिफिकेसन एप ट्रुकलरको प्रयोग गर्ने गरेका छन् । ट्रुकलर एपको सबैभन्दा खास विशेषता भनेको यसले तपाइँको फोनको कन्ट्याक्ट लिष्टमा नभएका व्यक्तिको फोन आउँदासमेत कसको फोन आएको हो जानकारी दिने मात्र होइन फोनको घण्टी बज्नुभन्दा केही पहिले नै कसले फोन गर्दैछ भन्ने बताइदिन्छ । ट्रुकलरले स्पाम ...

Read More »

आज घटस्थापना, घर घरमा जमरा राखिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुन दसैं आज बिहीबारदेखि सुरु भएको छ। घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको  छ। आज चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने छ। दसैंको पहिलो दिन घटस्थापना गरिन्छ। घटः स्थापना अर्थात घैंटो, ...

Read More »

सोमबारदेखि नोबेल पुरस्कार घोषणा गरिँदै, चर्चामा कोभिड खोपका आविष्कारक

अक्टोबर ४ अर्थात् आगामी सोमबारदेखि विभिन्न विधामा नोबेल पुरस्कार पाउने व्यक्तिको नाम घोषणा हुँदैछ । सोमबार चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने वैज्ञानिकको नाम सार्वजनिक गरिने छ । त्यस्तै मंगलबार भौतिकशास्त्र र बुधबार रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा गरिने छ । साहित्यतर्फको नोबेल पुरस्कार बिहीबार, नोबेल शान्ति पुरस्कार शुक्रबार र शनिबार अर्थशास्त्रको तर्फको ...

Read More »

काठमाडौं उपत्यकासहित देशभर खुले सुपथमूल्य पसल, कुन वस्तुमा कति छुट ?

सरकारले देशभर दशैं तिहार र छठ पर्वलाई लक्षित गरी सुपथमूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डिडिसी)सहितको सहभागितामा काठमाडौं उपत्यकामा १३ र मोफसलमा ६२ वटा सुपथ मूल्य पसल सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । शुक्रबार खाद्य ...

Read More »

पशुपतिमा तीजका व्रतालुको भीड

हरितालिका तीजको व्रत बसेका व्रतालुको बिहानैदेखि देशभरका शिवालयमा भीड लागेको छ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शिवालयमा व्रतालुको भीड लागेको हो। विशेषगरी महिला व्रतालु सौभाग्यको प्रतीक रातो पहिरनमा सजिएर शिवालयमा पूजा आराधनाका लागि पुगेका छन्। पशुपतिनाथ मन्दिर बन्द गरिए पनि पशुपति क्षेत्रमा बिहानैदेखि महिला ...

Read More »

५ प्रतिशत घटेपछि नेप्सेमा लाग्यो सर्किट ब्रेक, बजार ४० मिनेटको लागि बन्द

साताको पहिलो कारोबार दिन नेप्सेमा नकारात्मक सर्किट ब्रेक लागेको छ। यस दिन बजार खुलेको २ घण्टा बित्न ५ सेकेन्ड बाँकी नेप्से ५.०३ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो। सर्किट ब्रेक लागेसँगै बजार ४० मिनेटको लागि बन्द भएको छ। सो अवधिसम्ममा २१५ कम्पनीको ७९ हजार ९३५ पटकको कारोबारमा ७ अर्ब १९ कराेड ...

Read More »

याल्बाङ गुम्बामा एक अनौठो नृत्य

कोरोना महाव्याधिले सर्वत्र अत्याइरहेको थियो । मान्छेहरू घरभित्रै थुनिएका थिए । त्यही उकुसमुकुसबाट उम्किएर म हुम्ला पुगेको थिएँ, गत वैशाखमा । त्यसअघि खप्तड र बर्दियाको फन्को लगाइसकेको थिएँ । तेस्रो गन्तव्य बनाएँ, हुम्लालाई । अझ भनौं, हुम्लाको नाम्खा ख्याङ्ग्झोङ गुम्बा (याल्बांग गुम्बा) । त्यहाँ वर्षेनि छ्याम पूजा गरिन्छ । छ्याम ...

Read More »

एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन

अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो ।   

Read More »

सहिदहरु को सम्झनामा, सहिद (कविता)

  म गंगालाल….   रेलको लीकमा हाम फाली आत्महत्या गरेर यहाँ आएको हुँ ! एक हुल समृद्धिका सपनाहरूलाई भोग चढाउन कोही त चाहिन्छ भन्ने हल्ला चल्यो ! नदेखे पछि तयार कसैलाई झ्वाम्मै हाम फालें   स्वप्न -पटरीमा स्वर्ण-पटरीमा ! पलायन मगज रसीला आँखा मुर्दा सपना   अनि   काटिएका हजारौं ...

Read More »

म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी बनिन्छ

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो ...

Read More »