ताजा समाचार
Home / blog

blog

धर्मशास्त्र अनुसार: यसकारण महादेवलाई ‘निराकार’ रुपमा पूजिन्छ

आदि र अ’न्तका देवता भनेर चिनिने भग’वान शिवको न त कुनै स्वरुप छ न आकार । उनलाई सा’क्षात निरा’कार मान्ने गरिन्छ । आदि र अन्त नभएको कारण नै भगवान शिवलाई निरा’कारुप मान्ने गरिन्छ । साथै उनको सा’कार शंकरको रुपमा उनलाई पूजा गरिन्छ । किन भगवान शिव’लाई यहि रुपमा पूजा गरिन्छ ...

Read More »

पुरानो ल्यापटप लामो समयसम्म चलाउन अपनाउनुहोस् यी ६ स्मार्ट टिप्स

तपाईंको विण्डोज ल्यापटप पुरानो भएको छ भने त्यसलाई विस्थापन गर्नु राम्रो विकल्प होइन । ल्यापटपको लुक्सले मात्रै खुसी भएर पक्कै पुग्दैन । यसकाे पर्फमेन्स स्लाे भयाे भने सबैभन्दा चिन्ता तपाईंलाई नै हुने हाे । यसर्थ ल्यापटपलाई दीर्घायु बनाउने इच्छा छ भने तपाईंले केही हार्डवेयरलाई विस्थापन तथा सफ्टवेयरको मेन्टेनेन्स गर्नुपर्ने हुन्छ ...

Read More »

विण्डोज टेनमा अटो अपडेटलाई यसरी गर्नुहोस् डिसेबल

विण्डोज टेन अपरेटिङ सिस्टमले कम्प्युटरमा स्वतः नयाँ अपडेट डाउनलोड तथा इन्स्टल भइरहेकाे छ । यसमा भएको अटो अपडेट फिचरले डिभाइसलाई हरेक नयाँ सेक्युरिटी प्याचसँग अपडेट गराएर पर्फमेन्सलाई थप राम्रो बनाउने काम गर्दछ । तर कहिलेकाहिँ अपडेटहरु आफैं पनि बगसँग आउने हुँदा यसले असर पुर्‍याउँछ । यदि विण्डोज टेन अपरेटिङ सिस्टममा ...

Read More »

आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै

महामारीकाबीच  पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।  आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी हिक्मत चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेदिक उपचारमा ...

Read More »

आज राति पृथ्वी र मंगल ग्रह आमनेसामने, नांगाे आँखाले हेर्न मिल्ने

यो वर्ष मंगल ग्रहको अनुसन्धानका लागि अमेरिका, यूएई र चीनले आफ्ना यानहरु प्रक्षेपण गरे । जुलाई १९ मा संयुक्त अरब इमिरेट्स (यूएई)को ‘होप’, जुलाई २३ मा चीनको तियानवेन–१ र जुलाई ३० मा नासाको ‘पर्सिभरेन्स रोभर’ मंगल ग्रह मिसनका लागि प्रक्षेपण गरिए । सौर्य मण्डल परिवारको चौथो ग्रह मंगल हरेक दुई ...

Read More »

निःशुल्क रुपमा लिनक्स सिक्नेको संख्या १० लाख नाघ्यो, तपाई‌ं पनि लिने की ?

हामी धेरैलाई थाहा नै होला लिनक्स माइक्रोसफ्ट विण्डोज जस्तै एउटा अपरेटिङ सिस्टम हो । विण्डोजको विकल्पको रुपमा धेरैजसो व्यक्ती तथा संघसंस्थाले कम्प्युटर तथा ल्यापटपमा लिनक्स कै प्रयोग गरिरहेका हुन्छन् । सुरक्षाको हिसाबले विण्डोज भन्दा लिनक्सलाई बढी विश्वास गरिने भएकाले पनि यसको प्रयोग बढिरहेको छ । यही सिस्टममा आधारित रहेर कम्पनीले ...

Read More »

आज विश्वकर्मा पूजा गरिँदै

आश्विन सङ्क्रान्तिका दिन कलकारखाना तथा औजार रंगीचंगी पार्नुका साथै विशेष पूजा समेत गर्ने गरिन्छ । आजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ । विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस् भनेर मेसिन तथा औजारहरुको पूजा ...

Read More »