ताजा समाचार
Home / Shivaram Khadka

Shivaram Khadka

हाइड्रोपावरमा लगानी गर्ने अर्को कम्पनी नेप्सेमा थपिदै,बरुण इन्भेष्टमेन्टले १५ लाख कित्ता आइपीओ निष्काशन गर्न प्रकृया अघि बढायो

बरुण इन्भेष्टमेन्टले सर्वसाधारणमा १५ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ। अहिले मुख्य गरी हाइड्रोपावरमा लगानी गर्ने सिइडिबि हाइड्रोपावर र एचआइडिसिएल मात्र नेप्सेमा सूचीकृत रहेकोमा अब बरुण इन्भेष्टमेन्ट पनि बजारमा थपिन लागेको हो। आइपीओ निष्काशनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइपीओ निश्काशनको लागि ...

Read More »

सिक्लेस हाइड्रोपावरको आईपीओ अर्को साता बाँडफाँट हुने, करिब एक लाख ६ हजारले शेयर पाउने

सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ अर्को साता बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार भोलि शुक्रबार प्रि अलटमेन्टको काम सकाएर अर्को साता शेयर बाँडफाँट गर्ने तयारी गरेकाे हाे ।  कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ...

Read More »

‘प्रेमगीत ३’ को हिन्दी डबलाई सञ्चार मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता

 सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक ...

Read More »

बाइडनको विश्व नीति : प्रजातन्त्र र मानव अधिकार प्राथमिकतामा, चीनप्रति नरम

अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडनले शपथ लिएको एक महिना पुग्न लागेको छ । यस अवधीमा उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका थुप्रै नीति उल्टाएका छन् । ट्रम्पको चार वर्षे कार्यकालमा अमेरिकाको विश्व नीतिमा उथलपुथल मात्र आएन, केही गलत निर्णयसमेत लिएको भनी आलोचना समेत भयो । त्यसैले वाइडनले ती गलत ...

Read More »