ताजा समाचार
Home / Headline / आजदेखि शुक्रबार शेयर कारोबार नहुने

आजदेखि शुक्रबार शेयर कारोबार नहुने

आजदेखि शुक्रबार कारोबार नहुने भएको छ। नेपाल स्टक एक्सचेञ्जले करिब ११ वटा शुक्रबार खुल्ला गरेको शेयर कारोबार अबबाट भने नहुने भएको छ।

सरकारले आइतबार पनि विदा दिने निर्णय गरेसँगै शुक्रबार बजार खुल्न थालेको थियो। तर आइतबारको विदा हटेपछि पनि नेप्सेले शुक्रबारको कारोबारलाई भने निरन्तारता दिँदै गयो। शुक्रबार दुई घण्टामात्रै शेयर कारोबार हुँदा त्यसले समस्या ल्याएको भन्दै लगानीकताले विरोध गरेपछि नेप्सेले शुक्रबारको कारोबारलाई पुनः बन्द गरेको हो।

यसविच खुलेको शुक्रबारको कारोबारमा मात्रै नेप्सेले १०० अंकभन्दा धेरै गुमाएको छ। अब भने सातामा ४ दिनमात्रै शेयर कारोबार हुने छ।

Check Also

अर्को अप्रत्याशित नतिजाको लक्ष्यमा जापान र दक्षिण कोरिया

समूह चरणमा जस्तै क्रोएसिया विरुद्ध खेल्दा पनि जापानले सामुराई स्प्रीटका साथ खेल्ने छ । जापानलाई ...

Comments are closed.