बेल्जियमविरूद्ध उत्कृष्ट पुनरागमन जितसहित फ्रान्स युइएफए नेशन्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
बिहीबार राति भएको सेमिफाइनलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सले बेल्जियमलाई ३-२ ले पराजित गरेको हो । थियो हर्नान्डेजले इन्जुरी टाइममा गोल गर्दै फ्रान्सलाई जित दिलाएका हुन् ।
इटालीको एलिनाज स्टेडियममा भएको खेलमा यानिक कारसाकोले ३७औं र रोमेलु लुकाकुले ४०औं मिनेटमा गोल गरेपछि बेल्जियमले पहिलो हाफमा दुई गोलको अग्रता बनाएको थियो ।
तर दोस्रो हाफमा फ्रान्सले शानदार कमब्याक गर्यो । करिम बेन्जामाले ६२औं र किलिएन एमबाप्पेले ६९औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि फ्रान्सले खेल बराबरी गर्यो ।
इन्जुरी टाइममा हर्नान्डेजले गोल गरेपछि फ्रान्सले खेल ३-२ ले जित्यो ।
3seminar
writing a masters dissertation https://professionaldissertationwriting.org/
help-seeking dissertation https://professionaldissertationwriting.com/
dissertation title generator https://helpwithdissertationwritinglondon.com/
english dissertation help https://dissertationwritingcenter.com/
proposal and dissertation help geography https://dissertationhelpexpert.com/
dissertation services https://accountingdissertationhelp.com/
best rated essay writing service https://examplesofdissertation.com/
find a dissertation https://writing-a-dissertation.net/
writing editing service https://bestdissertationwritingservice.net/
dissertation writing tutor https://businessdissertationhelp.com/
dissertation help galway https://customdissertationwritinghelp.com/
writing help https://writingadissertationproposal.com/