ताजा समाचार
Home / Headline / बुधबार सुनको मूल्य वृद्धि, चाँदी भने स्थिर

बुधबार सुनको मूल्य वृद्धि, चाँदी भने स्थिर

बुधबार सुनको मूल्य वृद्धि भएको छ। यस दिन सुन तोलामा ६०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २०० रूपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ७०० रूपैयाँमा कारोबार भईरहेको छ।

मंगलबार भने सुनको मूल्य स्थिर रहि प्रतितोला ९० हजार ६०० रूपैयाँ कायम रहेको थियो। चाँदीको भाउ लगातार दोश्रो दिन पनि स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला एक हजार २०० रूपैयाँमा खरिदबिक्री भइरहेकाे छ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.