ताजा समाचार
Home / Headline / मातृका आँखा अस्पतालभित्र शंकास्पद वस्तु भेटियो

मातृका आँखा अस्पतालभित्र शंकास्पद वस्तु भेटियो

काठमाडौंको सेतो पुलमा शंकास्पद वस्तु फेला परेको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जानकारी दिए ।

विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ

Check Also

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र ...

Comments are closed.