ताजा समाचार
Home / अर्थ / टिएमएसमा समस्या, लगानीकर्ता कारोबार गर्नबाट बञ्चित

टिएमएसमा समस्या, लगानीकर्ता कारोबार गर्नबाट बञ्चित

नेप्सेको कारोबार व्यवस्थापन प्रणाली टिएमएसमा समस्या देखिएको छ। टिएमएसमा समस्या आएपछि लगानीकर्ता कारोबार गर्नबाट बञ्चित भएका छन्।

बुधबार कारोबार खुलेको करिब १ घण्टापछि प्रणालीमा समस्या आउदा लगानीकर्ताहरु कारोबार गर्न वञ्चित भएका हुन्।

केहि समयदेखि सबै ब्राेकर कम्पनीकाे टिएमएसमा समस्या आएकाे ब्राेकर एशाेशियसनका पुर्व अध्यक्ष भरत रानाभाटले बताए। समस्या पहिचान गरी सामाधान गर्ने प्रयास भइरहेकाे उनले बताए।

Check Also

जाल्पा सामुदायिक लघुवित्तको ७३% बोनस सेयर घोषणा

जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको ...

Comments are closed.