ताजा समाचार
Home / Headline / आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा

आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा

इंग्लिस फुटबल लिग (इएफएल) कपअन्तर्गत म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ।

म्यानचेस्टरले आर्सनललाई ४-१ गोलले पराजित गर्‍यो।

सिटीको जितमा गाब्रियल जेससले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरे।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.